काठमाडाैं। ग्रामीणदेखि शहरी क्षेत्रमा सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गरिरहेको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाका दुई स्थान—विरुवा र अर्जुनचौपारीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बुधवार, २०८२ वैशाख ३१ गते आयोजित समारोहमार्फत यी शाखाहरूको औपचारिक समुद्घाटन गरिएको हो । विरुवा शाखाको उद्घाटन गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँड र विरुवा गाउँपालिकाका अध्यक्ष…