काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससममको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले २३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा २२.६६ प्रतिशतले धेरै हो । गत वर्ष यसले १९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद…