Logo

मिथिला लघुवित्तको नाफा ५ करोड ३२ लाख

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोहि अवधिसम्म ३ करोड रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष १३ करोड ८३…