Logo

बजेटमा अटो क्षेत्रलाई प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

काठमाडाैं । अटोमोबाइल व्यवसायीहरूले आउँदै गरेको बजेटमा सवारीसाधन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको 'नाडा अटो डायलग' कार्यक्रममा उनीहरूले वर्तमान नीति तथा व्यवस्थाले व्यवसायमा चुनौती थपिएको भन्दै सुधारको माग गरे। नाडाका अध्यक्ष करण चौधरीले भने, 'सवारीसाधन जनताको आवश्यकता हो। जबसम्म नागरिकको हिँडडुल (मोबिलिटी) सहज हुँदैन,…