काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी)ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटी स्मार्ट वेनस्डे अफर सुरू गर्ने भएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रूपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न एससिटी–युपिआई कार्ड प्रयोग…