काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । ५ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको…