Logo

आज नेप्सेमा भिषण पहिरो

साताको पहिलो कारोबार दिन आईतबार नै नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज १२ दशमलव पाँच अंकले घटेर ११ सय २७ दशमलव ५३ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दशमलव चार अंकले घटेर दुुई सय ४० दशमलव ४१ अंकमा पुुगेको छ । आज एक सय ६० कम्पनीहरुको पाँच हजार पाँच सय ९२ वटा कारोबारमा सात…