Logo

सेयर बजारमा २७ अंकको वृद्धि, ३ अर्ब २८ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.४९ अंकले बढेर २,७४९ को विन्दुमा कायम भएको छ । आज २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै होटल…