काठमाडौं । प्रभु लाइफइन्स्योरेन्स लिमिटेड छैटौं वर्षमा प्रवेश गरेको छ । कम्पनी आज (मंसिर २८ गते बुधबार)बाट पाँच वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरको हो । कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष पनि निम्नआयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य(शिक्षा)का…