घोराही । खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ ५५ वर्षीय यमीकुमारी पुनमगरलाई पनि पढ्न उमेरले छेकेन । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर कालीमाटीकी उनी ५५ वर्षको उमेरमा पनि विद्यालय जाने गर्छिन् । स्थानीय गङ्गा माध्यामिक विद्यालय रामपुरको कक्षा ५ मा अध्ययनरत यमी साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोग्न परेकाले बुढेसकालमै भए पनि पढ्ने रहर पूरा…