Logo

अनुमति विना सञ्चालित विद्यालयमा बालबालिका भर्ना नगर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । कतिपय निजी विद्यालयले अवैध रूपमा विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयको वेवसाइटमा सूचीकृत विद्यालयहरू बाहेकका शिक्षण…