Logo

मझेरीमै नाच्न देऊ भन्दै आइन् सुन्दरी गायिका मेलिना राई

काठमाडौँ । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको मझेरीमै नाच्न देऊ बोलको बालगीतको भिडियो रिलिज गरिएको छ । जसमा सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीको शब्द तथा संगीतकार डिल्ली प्रसाद चापागाईंको संगीत रहेको छ । छुनामुना टुनाहरु, हृदयका गजुर, गजुरलाई म्वाईखाउँ मेरो हजुर जस्ता बाल लोकलयमा आधारित निकै नै मर्मस्पर्शी र सुनिरहँ जस्तो लाग्ने शब्द…