Logo

‘झिंगेदाउ २’ को एक साता : दर्शकको उल्लेख्य साथ

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको एक साता पुग्दै गर्दा दर्शकको उल्लेख्य साथ पाएको छ। बुधबार राजधानीका विभिन्न हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति देखिएको थियो। हलमा दर्शकको चापसँगै चलचित्रप्रति उनीहरूको उत्साह पनि देखिन्थ्यो। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको चलचित्रले एक सातासम्म पनि दर्शक तानिरहेको छ। चलचित्र हेरेर हलबाट…