काठमाडौं । भारतीय फिल्म सस्तोमा पाइने भएपछि वितरकहरू लोभिन थालेका छन् । अझै पछिल्लो समय दक्षिण भारतीय स्टारले अभिनय गरेकाबाहेकको अभिनय रहने फिल्महरू नेपाल सस्तोमा भित्रिन थालेको छ । स्टारले अभिनय गरेको फिल्म करोडभन्दा बढीमा नेपाल आउने सिलसिला नेपालमा अपरिचित स्टारका फिल्म भने नेपाली दश लाखभन्दा पनि कममा आउने गर्छन् । गत २७ साउनमा रिलिज…