मुगु । मुगुस्थित रारा अर्थात महेन्द्र ताल, यसको सुन्दरता र उचाइका हिसाबले विश्वमै प्रसिद्ध छ । बालबालिकादेखि वृद्धवृद्धासम्ममा जीवनमा एक पटक यो तालसम्म पुग्ने चाहना नहुने सायदै होलान् । तर, सबैले आफ्ना चाहना पूरा गर्न सक्दैनन्/पाउँदैनन् । यो ताललाई ‘महेन्द्र ताल’को तामले पनि चिनिन्छ । तत्कालिन राजा महेन्द्र शाहले २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेर नामाकरण…