काठमाडौं । नेपाली फिल्म उद्योगमा कमाइ र चर्चाको नयाँ कीर्तिमान स्थापन गरेपछि नीर शाह अभिनीत फिल्म परान अब मलेसियामा प्रदर्शन हुने भएको छ । फिल्म निर्माण पक्षका अनुसार, फेब्रुअरी १४, २०२६ (शनिबार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा यो चलचित्र रिलिज हुनेछ । मलेसियामा फिल्मको प्रदर्शन अधिकार गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले खरिद…