Logo

मनोज राजको म मरे भने’ मा आमेश र इन्दु

काठमाडौँ। गायक मनोज राज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। 'म मरे भने'बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत   मनोज राजकै रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियो गीतको शब्द अनुसारको भावुक भिडियो बनेको छ। आमेश भण्डारीले उत्कृस्ट अभिनय गरेका छन्। भिडियोले दर्शक श्रोताको मन छुनेमा निर्माण पक्ष आशाबादी…