काठमाडौं । सामाजिक सञ्जालको क्षेत्रमा अग्रणी प्लेटफर्म टिकटक र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीच एक ऐतिहासिक विश्वव्यापी साझेदारी भएको छ। यस सम्झौतासँगै टिकटक फिफाको इतिहासमै आजसम्मकै पहिलो ‘रुचाइएको प्लेटफर्म’ बनेको छ। सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फिफा विश्वकप २०२६ को कभरेजलाई नयाँ उचाइमा पुर्याउने र समर्थकहरूलाई खेलको अझ नजिक ल्याउने लक्ष्य राखेको…