मिस वर्ल्डको उपाधी पनि जितिसकेकी भारतीय नागरिक प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट जोनस थर हटाएको कारण बारे बताएकी छिन् । प्रियंकाले आफ्नो नामबाट जोनस शब्द हटाएपछि सोशल मीडियामा प्रियंका र निक जोनसको सम्बन्ध विच्छेदको समाचारले असाध्यै व्यापकता पायो । सामाजिक मिडिया प्रयोगकर्ताले प्रियंकालाई ट्रोल गर्नसमेत छाडेनन् । यद्यपि, पछि प्रियंकाकी आमा मधुु चोपडाले यसमा प्रतिक्रिया…