काठमाडौं । गायक राजेश राईले 'झल्को ज्यानकै आउने' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।सिङ्गीङ सुपर स्टार सिजन १ का विजेता समेत रहेका गायक राजेशको सार्वजनिक गीतमा दुर्लभ जन्तरेको शब्द, राजु सेन्चुरीको सङ्गीत तथा सुबिन सेन्चुरीको सङ्गीत संयोजन छ ।भिडियोमा इन्द्र खरेल, उषा उप्रेती र दुर्लभ जन्तरेको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन दुर्लभ जन्तरेले…