Logo

‘टिकटक रियालिटी शो’को अडिसन खुल्ला

काठमाडौँ। अमेरिका बसोबास गर्दै आएका युवाहरुको समूहले 'द पारा भ्वाइस टिकटक रियालिटी शो' कार्यक्रम सार्वजनिक गरेका छन् । बि एन कार्गो एलएलसी अमेरिका तथा एक्सन फिल्मस काठमाडौँको संयुक्त आयोजनामा नेपालमा टिकटक रियालिटी शोको अडिसन खुल्ला गरिएको छ । द पारा भ्वाइस टिकटक रियालिटी शो नामकरण दिइएको उक्त कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका भुटानी या नेपाली…