काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मेरो पोषण साथी’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी उक्त एपको शुभारम्भ गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वस्थ जीवनशैली, रोगहरूको रोकथाम तथा जोखिमपूर्ण आवस्थाको न्यूनीकरणका लागि डिजिटल माध्यमको प्रवद्र्धन तथा उपयोग गर्न उक्त एप ल्याइएको बताए । ‘कतिपय महिलाहरू पारिवारिक…