Logo

विश्वकाे सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरका सूचीको पहिलो नम्बरमा परेको छ । आईक्यू अएरले गरेको मापनअनुसार काठमाडौं प्रदूषित शहरमा विश्वकै पहिलो नम्बरमा परेको हो । काठमाडोंको एयर भिजुअल सूचक आइक्यू २०८ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ। जसअनुसार खतरामुक्त नै भएपनि विश्वका अन्य शहरभन्दा बढी प्रदूषित देखिएको…