Logo

प्रमुख समाचार

सेती प्रादेशिक अस्पतालमा कोराेना संक्रमितको मृत्यु



धनगढी । सेती प्रादेशिक अस्पतालमा कोराेना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो । उनी मुटुसम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी थिइन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १०:२०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।