Logo

स्वास्थ्य मन्त्रालयमा भवानी खापुङकाे ६ महिना : के-के भए उपलब्धि ?

काठमाडाैं । निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफूले गरेको काम सार्वजनिक गरेका छिन् ।उनले आफ्नो कार्यकालभरि गरिएका काम आज एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । मन्त्री खापुङले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माण, कोरोना भाइरस नियन्न्त्रण, हैजा नियन्त्रण र डेङ्गु नियन्त्रणमा गरेका काम सार्वजनिक गरेका हुन् । आव २०७८/७९ मा भवन विभागमार्फत ६०…