पोखरा । सिंगापुर दुतावासको टोलीले आज (शुक्रबार) अचानक पोखराको मनिपाल अस्पताल पुगेकाे छ । पोखरा भ्रमणका बेला आफ्ना नागरिक विरामी भएमा उपचारका लागि आधिकारिक अस्पताल छनौट गर्न दुतावासका अधिकारीहरु अस्पतालको अवलोकनमा त्यहाँ पुगेका हुन् । भारतस्थित सिंगापुर दुतावासका राजनीतिक सचिव सहितको टोलीले आज मनिपालको सबै शाखाको अवलोकन गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल…