गोरखा । जिल्ला अस्पताल गोरखाका चिकित्सकमाथि कार्यकक्षमै कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठका अनुसार एक जना महिला थाइराइड जाँच गर्न आएकी र रिपोर्ट चित्त बुझेन भनेर उनका तीन जना आफन्तले ओपीडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई…