Logo

सत्य मोहन जोशीको अवस्था स्थिर रहे पनि चिन्ताजनक : अस्पताल 

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । २३ दिनदेखि ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको उक्त अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।  छातीमा निमोनियाको संक्रमण र युरिन इनफेक्सन नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी रहेकाे अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  चिकित्सकको…