Logo

झन्झटिलो बन्दै स्वास्थ्य बीमा, सेवाग्राहीलाई झुलाउँदै वीर अस्पताल

काठमाडौं । सरकारले सर्वसाधरणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्देश्यका साथ वि.स २०७१ सालमा स्वास्थ्य बीमा सेवाको कार्यक्रम सुरु गर्यो । तर उक्त कार्यक्रम उद्देश्य अनुरुप सहज भने बन्न सकेको छैन । स्वास्थ्य बीमा सेवा सेवाग्राहीका लागी झन्झटिलो बनेको छ । त्यसको पछिल्लो उदाहरण हो काठमाडौंको वीर अस्पताल। अस्पतालले स्वास्थ्य…