नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा २० हजार दुई सय ७९ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । भारतमा यसअघि तीन दिनसम्म कोरानाको दैनिक सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको थियो । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार भन्दा बढी पुगेको छ । भारतमा हाल…