Logo

खाना र निन्द्राको सम्बन्ध कस्तो हुन्छ ?

शरिरलाई उर्जा प्रदान गर्न उपर्युक्त खानेकुराको महत्व निकै हुन्छ । तर त्यो भन्दा महत्व कतिखेर के खानेकुरा खाने भन्नेमा हुन्छ । हामीले खाने खानाको निद्रासँग पनि गहिरो सम्बन्ध हुन्छ । तसर्थ तपाईलाई दिउसै निद्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सक्नुभएको छैन भने यसको दोष खानेकुरामा पनि हुन्छ । खाना र निद्राबीच के छ…