Logo

कोरोनाका नयाँ सबभ्यारियन्ट देखापर्यो

एजेन्सी । भारतमा कोरोनाको गति लगातार बढिरहेको छ । यदि पछिल्लो २४ घण्टाको कुरा गर्ने हो भने १७ हजार ९२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय कोरोनाका नयाँ सबभ्यारियन्ट पनि देखा परेका छन्  । जसका कारण कोरोनाका केसहरु बढिरहेका छन् । भारतबाहेक इङ्ल्यान्ड र बेलायतमा पनि कोरोनाको केस बढ्नुको कारण ओमिक्रोनको सबभेरिएन्ट BA.4 र…