काठमाडौं । स्वस्थ रहनका लागि स्वस्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खानेकुरा कसरी खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर फाइदा लिनका लागि केही खानेकुरा काँचै खाँदा अझ धेरै फाइदा हुन्छ । ती मध्येको एक हो लसुन…