काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले गत भाद्र २३/२४ गतेको जान्दोलनमा घाइते भएका सबैलाई वर्गीकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र सम्पर्कमा आउन आग्रह गरेकी छन् । आफ्नो तीन महिना कार्यकाल पुरा गरेको अवसरमा आईतबार आयोजित कार्यक्रममा बोल्दै उनले २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेकोमा एक सय ८९ जनाको वर्गिकरण गरिसकेको र…