Logo

गेटा आँखा अस्पतालको १८औं शाखा लम्कीमा

धनगढी । गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा १८औं शाखा स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्ने योजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले सेभा नेपालको सहयोगमा लम्कीमा शाखा स्थापना गरेको अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेशचन्द्र भट्टले बताए ।  लम्कीचुहा नगरपालिका र मोहन्याल गाँउपालिकाका नागरिकलाई सेवा प्रदान गर्ने…