Logo

आन्दोलनका घाइते अवस्थीको उपचार खर्च राज्यले ब्यहोर्नु पर्ने माग

एमसीसी बिरुद्दको आन्दोलनमा प्रहरीको दमनबाट गम्भीर घाइते हेमराज अवस्थीको सम्पूर्ण उपचार खर्च राज्यले ब्यहोर्नु पर्ने माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता भएको छ । शान्तिपूर्ण रुपमा आवाज़ उठाउदै आफ्नो बिचार राख्न पाउने अभिब्यक्ति स्वतन्त्रताको समेत हनन गर्ने गरि भएको प्रहरी दमनको बिरुद्दमा यस्तो संविधान बिरोधी कार्य यथाशिघ्र रोक्न पर्ने भन्दै स्वतंत्र क़ानून ब्यवसायीहरुले मानब…