Logo

पछिल्लो २४ घण्टामा ८३६ संक्रमित थपिए, एक हजार ८२६ निको

काठमाडौं । नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६५४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ८३६ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार २६० नमुनाको पीसीआर परीक्षण गर्दा ४९१ र दुई हजार ३९४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४…