Logo

सिटामोल धेरै प्रयोग गर्नु हुन्छ? रक्तचापको खतरा!

काठमाडौं । नेपाली समाजमा सामान्यल बिरामीपर्दा सिटामोल प्रयोग हुनुलाई नौलो भएको छैन । सामान्य टाउको दुख्दा, रुघाखोकी लाग्दा वा ज्वरो आउँदा धेरैजसोले सिटामोलको प्रयोग नै गर्छन् । विश्वमा नै सामान्य दुःखाइको लागि प्रयोग हुने औषधीको रुपमा सिटामोल परिचित छ । कोरोना महामारीमा समेत यसैको प्रयोग अधिक देखिन्छ । तर, अत्यधिक मात्रामा सिटामोलको प्रयोग गर्नाले विभिन्न…