विराटनगर । मोरङमा रहेका चारवटा कुखुरा फार्ममाबर्डफ्लु पुष्टि भएको छ । जिल्लाको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकामा रहेका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो । फार्ममा धमाधम कुखुरा मर्न थालेपछि गरिएको र परीक्षण गर्दा बर्डफ्लु पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । बर्डफ्लु पुष्टि भएका फर्महरुलाई सिल गर्ने कार्यसमेत अघि बढेको…