Logo

कर्मचारीमा कोरोना देखिएपछि दूधपोखरी गाउँपालिकाको कार्यालय बन्द

लमजुङ । कोभिड १९ को संक्रमण जोखिम बढेपछि दूधपोखरी गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएकाले सेवा प्रवाहमा समस्या हुने भन्दै माघ ११ गते मंगलबारबाट माघ १४ गते शुक्रबारसम्म ४ दिन कार्यालय बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङका अनुसार कार्यालयमा कार्यरत कृषि, पशु, प्राविधिक शाखा र अन्य कर्मचारीमा कोभिड…