Logo

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको सेवा पाँचदिनलाई बन्द

ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका कर्मचारीहरुलाई कोरोना पुष्टि भए पछि कार्यालयको सेवा बन्द गरीएको छ । कार्यालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भए पछि सेवा बन्द गरीएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एक विज्ञप्ती जारी गर्दै मंगलबारबाट ५ दिन सम्म जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट प्रदान हुने सबै सेवा…