Logo

खोप केन्द्रकै भीडबाट सङ्क्रमण फैलिने जोखिम

सुनसरी। कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएसँगै कोरोना विरुद्धको खोप लगाउनेहरूको भीड बढेको छ । पहिले खोप आएका बेला जिल्लाका विभिन्न पालिकाले तोकेको खोप केन्द्रमा खोप लगाउन सर्वसाधरणको संख्या कमी भए पनि पछिल्ले समय खोप केन्द्रहरुमा भिड बढेको हो । पछिल्लो एकसातायता ओमिक्रोन भेरियन्ट फैलिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको र यसैबेला सरकारले खोप अभियानलाई पनि तीव्रता…