नेपालमा आज वितेको २४ घण्टामा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ७१ जनाको नमूना परीक्षण गर्दा ९ सय ६८ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार २ सय ७२ जनाको पीसीआर परीक्षण गदा ५ सय…