Logo

जाडोमा बदाम खानुका ५ अचम्मका फाइदाहरु जान्नुहोस्

हिउँदको मौसम सुरु हुनासाथ सडकमा बदाम देखिन थाल्छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि जाडो मौसम र बदामबीच के सम्बन्ध छ ? चिसो लाग्नेबित्तिकै बजारमा किन आउन थाल्छ बदाम ? वास्तवमा बदाममा पौष्टिक तत्वहरूले भरपुर हुन्छ र यसलाई खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। यसमा प्रोटिनमा भरपूर हुनुका साथै राम्रो फ्याट, माइक्रो र म्याक्रो…