Logo

स्वास्थ्य मन्त्रालयकाे काम स्वास्थ्य अनुसन्धान परिषदबाट सञ्चालन गर्ने

काठमाडौं । भदौ २४ गते आन्दोलनकारीहरूले रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन जलाएर ध्वस्त पारिदिए । त्यसपछि सेवा सुचारु गर्न नसकेको मन्त्रालयले आइतबारदेखि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट काम सुरु गर्ने भएको छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाले एनएचआरसीको भवनबाट अस्थायी रूपका काम गर्नका लागि व्यवस्थापन गर्ने काम…