Logo

प्रमुख समाचार

जेनजी प्रदर्शन: काठमाडौं मेडिकल कलेजले घाइतेको नि:शुल्क उपचार गर्ने



काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले सोमबारको जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ ।

काठमाडौं मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क उपचार गर्ने घोषणा गरेको हो ।

प्रदर्शनका क्रममा घाइते भएका सबै पक्षको नि:शुल्क उपचार गर्ने गरी सोमबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १६:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।