पछिल्लो २४ घण्टामा एक हजार पाँच ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार १५ हजार एक सय ७९ नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमणको दर १९ दशमलव २ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २५ हजार…