Logo

गोदाममै थन्कियो पीसीआर मशिन

रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मशिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ । गत साउन २४ गते ल्याएको पीसीआर मशिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो । कोरोना परीक्षणको दर बढाउन बागमती प्रदेश सरकारको सहयोगमा मशिन ल्याइएको थियो । मशिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि स्थानीय नागरिक काठमाडौं, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने…