छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट एकैदिन २०२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना संक्रमित थपिएका छन् भने १७ हजार ८१७ जना निको भएका छन् । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कुल कोरोना संक्रमित संख्या १ करोड ४ लाख ९५ हजार १४७ पुगेको छ ।…