हड्डी सम्बन्धी रोग हो, अस्तियोपोरोसिस । यसको जटिलता के छ भने, हड्डी कमजोर हुँदै जान्ने र भाँचिने भय रहन्छ । जबकी यो समस्या पुरुषको तुलनामा महिलालाई हुनेगर्छ । ५० बर्ष पार गरेसँगै हरेक तीन महिलामा एक जनालाई यस्तो समस्या हुने चिकित्सकहरुले बताएका छन् । विभिन्न अध्ययनमा के पाइएको छ भने आस्टियोपोरोसिसकै कारण विश्वमा हरेक तीन…